Tihar Sms in Nepali
सुजि को रोटि ,प्याज्को आचर्,सुर्य को किरन्,खुशि को बहर्,
चन्द्र को चण्डी , तपाई को प्यार्,
सुभकामना छ तपाइलाई दिपावली को तिहार
Click for Dheusi Chords and Lyrics
घरै मा लक्ष्मी मा बास होश
जोब्रो मा सरस्वति
बीर को बर्सात होश
तपाई हुनुहोश लखपति
सुनौलो आसिस को साथ आवुन लक्ष्मी तपाइको द्वार
झिलिमिली साजमा
लक्ष्मी तपाइको साथमा
तीन पत्ती होशवा २१ नै होश
भाग्य रहोश तपैकै हातमा |
अझै अरु थप्न नि सक्नु हुन्छ Comments मा ||
Happy Dipawali (tihar) to you too...
ReplyDelete