Dashain Sms in nepali|नेपालीमा

Here are some of

Dashain SMS in Nepali

This may be helpful to send it to your relatives in Dashain 2010 and any other.

ठुलोको आशिस्,
सानोको माया,
दशैको रम्झम
सधै रही रहोस ।
बिजया दशमि को हार्दिक मंगलमय शुभकामना

घ्यम्पो-भरी रक्सी होस्
निदारमा टिका होस्
साथीभाई हरु सँग रमाइलो होस्
हात एक्का को त्रैल होस

चङ्गा चैत रमाइलो भेत्
खसिको रते मासुको प्लेट
जुवको खल चिउराको थल्
६४ साल डशैन बब्बल्
हप्पी दशै

0 comments:

Post a Comment

Please Feel Free To comment..Your comment will prove to be Gold for us...