Tihar Sms in Nepali 2011 2068

Tihar Sms in Nepali

सुजि को रोटि ,प्याज्को आचर्,
सुर्य को किरन्,खुशि को बहर्,
चन्द्र को चण्डी तपाई  को प्यार्,
सुभकामना छ तपाइलाई दिपावली को तिहार 


Click for Dheusi Chords and Lyrics


घरै मा लक्ष्मी मा बास होश
जोब्रो मा सरस्वति 
बीर को बर्सात होश
तपाई हुनुहोश लखपति
येही नै छ मेरो दीपावली को सुभकामना

Tihar CRBT Songs

सुनौलो आसिस को साथ आवुन लक्ष्मी तपाइको द्वार
येही नै छ तिहार को सुभकामना गर्नु होश स्वीकार

Decrease Weight or Increase Weight

झिलिमिली साजमा
लक्ष्मी तपाइको साथमा
तीन पत्ती होशवा २१ नै होश
भाग्य रहोश तपैकै हातमा |
दिपावली को हार्दिक मंगलमय सुभकामना ||

Know How to make Free calls in INdia

अझै अरु थप्न नि सक्नु हुन्छ Comments मा || 



1 comments:

Happy Dipawali (tihar) to you too...

Post a Comment

Please Feel Free To comment..Your comment will prove to be Gold for us...